नेपाली काङ्ग्रेसको हुन लागेको १४ औं महाधिवेशनमा झापा जिल्ला सभापतिमा राम कट्टेलले उम्मेद्बारी दिने घोषणा गरेका छ्न ।

आफू पाटी सभापतिको लागि सक्षम रहेको भन्दै कट्टेलले सहयोग गर्न सबैलाई आह्वान समेत गरेका छ्न ।

झापाको मेचि नगरपालिका स्थित धुलाबारीका कट्टेललाई काङ्ग्रेस भित्रमा राम्रो छवि र इमानदार नेताको रूपमा हेर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार