प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

काबुलमा आइएसले गराएको विष्फोटमा कम्तीमा नौ घाइते

काबुलमा मङ्गलबार भएको दुईवटा छुट्टाछुट्टै विष्फोटमा परी कम्तीमा नौ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ”इटालियन मानवीय संगठनको ट्वीट अनुसार अफगानिस्तानको राजधानीको एक अस्पतालमा भएको उक्त आक्रमण इस्लामिक स्टेटले गराएको कुरा स्पुतनिकले बख्तर समाचार एजेन्सीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

Advertisement

एकजना आईएसले अस्पतालको प्रवेशद्वारमा आत्मघाती तबरले विष्फोट गराएको थियो भने अन्य थुप्रै आक्रमणकारीहरू अस्पताल भवनमा प्रवेश गरी तालिबानहरूलाई आक्रमण गरेका थिए । घटनाको थप विवरण आउँन बाँकी छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article