हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

नेपाल बन्दको प्रचारमा विप्लव नेकपा, निकाल्यो मसाल जुलुस

पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस निकालेका छन् ।

Advertisement

कात्तिक २५ देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको विप्लव नेकपाका कार्यकर्ताले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा मसाल जुलुस निकालेका हुन् ।

Advertisement

मूल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भन्दै नेकपाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसक्ने भन्दै विप्लव नेकपाले विरोध गरेको छ । उसले मुल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)