राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सिटौलाको निर्वाचन क्षेत्रमा को को बिजयी भए , केन्द्रिय महाधिवेशन प्रतिनिधिमा 

हल्दिवारी , ७ मंसिर ।    देशै भरको हिजो भएको प्रतिनिधिसभा स्तरीय क्षेत्रीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ  ।  नेपाली काँग्रेस झापा  क्षेत्र  नम्बर ३ को  सभापतिमा  गणेश पोखरेल  विजयी भएका छ्न ।

Advertisement

परिणाम अनुसार ३ न . क्षेत्रको सचिव पदमा भुपाल बस्नेत र  गीता प्रसाद भट्टराइ विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

Advertisement

समितिका अनुसार ४ महाधिवेशन प्रतिनिधि खुल्ला तर्फबाट  नवीन बिमली ,भगिरथ पोद्दार , श्याम प्रसाद सिटौला , जगत वहादुर वस्नेत, दयानन्द गोश्वामी, भूमि प्रसाद राजवंशी, मोहन महर्जन , राम प्रसाद दुलाल, सिताराम खडका र बिजय रिजाल बिजयी भएका छ्न ।  त्यस्तै ओमप्रकास सरावगी ,कृष्ण प्रसाद प्रसाईं ,टिकाराज ढकाल ,उर्मिला कुमारी गौतम, तारादेवी वाराकोटी, लता कार्की र शर्मिला अधिकारी पनि बिजयी भएका छ्न ।

त्यसैगरी  खडक प्रसाद राजवंशी , डम्वरसिंह सिगु र मनोज सुव्वा गौरव समेत केन्द्रिय महाधिवेशन प्रतिनिधिमा बिजयी भएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article