मंसिर १० , भरतपुर । नेकपा एमालेको १०औं महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ । नारायणी नदि किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालको दावी छ l तस्वीर सहयोग : डम्बरबहादुर गिरि – हल्दिवारी गाउँपालिका उपाध्यक्ष