समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

मतदाता परिचयपत्र : हल्दिवारीमा आजसम्म २५२ जनाले फोटो खिचाए , पुस २ गते सम्म समय अवधी

हल्दिवारी ,२४ मङ्सिर । हल्दिवारी गाउँ पालिकामा नयाँ मतदाता परिचयमा फोटो खिचाउनेको संख्या २५२ पुगेको छ ।

Advertisement

Advertisement

गाउँपालिका मतदाता परिचयपत्र समन्वय सहायक अधिकारी सुरज पोख्रेलले दिएको जानकारी अनुसार १३१ पुरुष र १२१ महिलाले आज सम्म फोटो खिचाएका छ्न ।

उनका अनुसार फोटो खिचाउन आउनेमा ७५ बर्ष उमेर सम्मका वृद्ध समेत रहेका छ्न । यहि मङ्सिर १७ बाट शुरु भएको फोटो खिचाउने कार्यक्रम पुस २ गते सम्म हल्दिवारी गाउँ पालिकामा रहने छ ।

 

पोख्रेलका अनुसार वैदेशिक रोजगारीमा गएका युवाहरुको मतदाता नामावलीमा नाम छुटेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article