हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

राप्रपा अध्यक्ष  लिङ्देनले मनोनित गरे ३१ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं, २० पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमिति सदस्य मनोनयन गरेका छन् । आज उनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
लिङ्देनले  गृहजिल्ला झापाबाट भक्तिप्रसाद सिटौला र अम्बर बहादुर बिष्ट लगायत ३१ जनालाई मनोनीत गरेका छ्न ।
मनोनयनमा परेकाहरुमा पूर्वमन्त्रीहरु दिपक बोहरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगर, टंक ढकाल, ठाकुरप्रसाद शर्मा पनि छन् ।
हेर्नुस् को को परे उनको रोजाईका केन्द्रिय सदस्यहरु
 
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)