हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

वडा अध्यक्ष र सचिवलाई कालोमोसो दल्दै कार्वाही

बझाङ । अखिल नेपाल रास्टिय स्वतन्त्र युनियन ( क्रान्तिकारी ) ले बझाङ जिल्ला बित्थडचिर गाउँपालिका ८ नम्बर वडा अध्यक्ष जयबहादुर मल्ल र वडा सचीव दत्तराम अवस्थीलाई कालोमोसो दल्दै कारवाही गरेको जनाएको छ ।

Advertisement

Advertisement

सामाजिक सुरक्षा भत्ता ,खानेपानी ,सडक लगायतको काममा उनीहरुको मिलोमतो सहित भस्ट्चार गरेकोले कार्वाही गर्नु परेको युनियनले निकालेको बिज्ञप्तिमा जनाएको छ। स्थानीय वडावासीको रिपोर्टलाई अनुसन्धान गरि उनिहरुलाई कार्वाही गरिएको युनियनले जनाएको छ।

के कारण अध्यक्ष र सचीवनै विद्यार्थीको कार्वाहीको सिकार भए हेर्नुस् बिज्ञप्ति सहित –

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)