समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

रेडक्रस जलथलको निर्वाचन फाल्गुन १४ मा हुदै

हल्दिवारी , २६ माघ । नेपाल सोसाइटी जलथल उपशाखा ,हल्दिवारी ३,४ र ५ को निर्वाचन यहि फाल्गुन १४ गते हुने भएको छ ।

निर्वाचन अधिकारी ओमप्रकाश गौतमका अनुसार सभापति -१ ,उपसभापति-१ ,सचीव -१ ,कोषाध्यक्ष -१ , उपसचिव-१ , उपकोषाध्यक्ष -१ र सदस्यहरु- ५ गरि ११ पदमा निर्वाचन हुने बताउनु भएको छ ।

करिब १ हजार भन्दा बढी आजिवन सदस्य रहेको रेडक्रस उपशाखाको निर्वाचनलाई स्थानीय निर्वाचनको निर्वाचनको रूपमा हेर्न सकिने छ ।

निर्वाचन सम्बन्धि विवरण निम्न अनुसार रहेकोे छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)