हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता

गण्डकी — फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता भएको छ । वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले डुंगा बेपत्ता भएको बताए ।

Advertisement

डुंगामा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । यसअघि पनि हावाहुरीका कारण डुंगा खसेको थियो । चार जनालाई त्यस डुंगाबाट सकुशल उद्धार गरिसकिएको छ ।

Advertisement

अहिले फेवामा सशस्त्र, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु खोजीमा लागेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

ekantipur बाट साभार

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)