हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपाल तामाङ वद्यिार्थी घेदुङ अध्यक्षमा कन्चन

झापा । नेपाल तामाङ वद्यिार्थी घेदुङ झापाको चौथो जल्लिा सम्मेलनले कन्चन रुम्बा तामाङको अध्यक्षतामा नयाँ कार्यसमति चयन गर्दै सम्पन्न भएको छ ।

Advertisement

सम्मेलनकै अवसरमा गत बर्ष एसईई परीक्षामा उत्कृष्ट हुने ६ जना लाई सम्मान गरएिको छ । सम्मानति हुनेहरुमा नमि कुमार तामाङ, सुभास तामाङ ,दीपा मोक्तान, कृत ितामाङ,एलनिा तामाङ, डोमा तामाङ रहेका छन् । कार्यक्रममा नेपाल आइडल सजिन ४ का उपवजिेता नाम्गेल तामाङलाई वशिेष सम्मान गरएिको थयिो ।

Advertisement

तामाङ घेदुङ कोशी प्रदेशका अध्यक्ष रेख बहादुर घसिङिको प्रमुख आतथ्यि रहेको कार्यक्रममा अर्जुनधारा नगरपालकिाका प्रमुख बलदेव गोम्देन तामाङ र नेपाल तामाङ घेदुङ संघीय सदस्य पदम बहादुर तामाङ९देवराज० को वशिष्टि आतथ्य्तिा रहेको संघीय कार्यसमति िसचवि हैकम घसिङिले जानकारी दएि।

अनेरास्ववयिु झापा अध्यक्ष रोशन लामा, समाजसेवी तथा वद्यिार्थी घेदुङको अक्षयकोष नर्मिाता गंगादेवी गुरुङ तामाङ, नेपाल तामाङ घेदुङ कोशी प्रदेश सचवि तलिक पाख्रनि लगायतको उपस्तथि रहेको थियाे ।

त्यसैगरी चौथो जल्लिा सम्मेलनबाट १९ सदस्यीय नयाँ कार्यसमतिकिो उपाध्यक्षमा वशिाल थङि तामाङ,पुनम लो तामाङ ,सचवि नरिोज राज ग्लान तामाङ,सह(सचवि रसिभ घसिङि,सह(सचवि हमिा डोल्मा,लामाखोर,सह(सचवि डगिजेन गोम्देन,कोषाध्यक्ष,कल्पना मोक्तान यस्तै सदस्य दावा तामाङ, कृशला तामाङ,सागर गोले, अन्चल तामाङ, पवत्रिा तामाङ, मनसिा तामाङ, दलिसिा तामाङ, असमि थङि, नमिा छरिङि गोम्देन, सुस्मा तामाङ नाम्गेल तामाङ चयन भएका छन् । प्रकृत घिसिङिको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन सह(सचवि सुष्मा तामाङले गरेकी थइिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)