सिपि मैनाली

नेकपा मालेका महासचीव सिपि मैनाली बर्दिबास स्थित रातुको पुलमा दुर्घटनामा परि घाइते भएको इलाका प्रहरी कार्यलय बर्दिबासले जनाएको छ ।

प्रहरीका अनुसार मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई ना ख ७६६८ नम्बर को पिक अफ भ्यान ले ठक्कर दिएको थियो । दुर्घटनामा मैनाली का छोरा सरोज मैनाली बुहारी पुजा मैनाली नाति एन मैनाली चालक रामप्रसाद पौडेल घाइते भएका छन ।

दुर्घटनामा महासचिव मैनाली र बुहारी गम्भीर घाइते भएको बताइएको छ ।सवारी दुर्घटनामा घाइते भएका माले महासचिव सिपि मैनालीलाई उपचारको लागि काठमाडौ पठाएको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार