काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको छ। यद्यपि उनलाई जुत्ताले लागेन।

आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशन द्वारा आयोजित स्मृतिसभामा सहभागी हुन राष्ट्रिय सभागृह पुगेका दाहालमाथि जुत्ता प्रहार भएको हो।जुत्ता प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार