मक, झापाको कमल गाँउपालिका वडा नं। ५ र ६ को बीच मंगलवारे बजारमा आज साँझ लागेको आगलागि नियण्त्रणमा आएको छ । दमक र गौरादहका दमकलहरुको साहयतामा आगोलागि नियण्त्रण भएको स्थानीयले बताएकाछन् ।

एउटा काठको टाढे घर संगै रहेको एक फ्रेस हाउस, होटल सहित सबै जलेर खरानी भएको छ । आगलागि भएको घर स्थानीय सीतामाया लिम्बुको भएको बताईएको छ ।

आगलागिको क्षतिको विवरण संकलन गर्ने काम भईरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार