काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको बुलुङ आसपास केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालको भूकम्पकै पराकम्प हो । २०७२ विनाशकारी भूकम्प गएको ५ वर्ष पुग्न लाग्दा पनि पराकम्प जान छाडेको छैन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार