काठमाडौँ, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि आवासीय भारतीय राजदूत विनय मोहन क्वात्राले विहीबार आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा राष्टपति भण्डारी समक्ष राजदुत क्वात्राले ओहदाको प्रमाणपत्र पेस गरेको हो । उनी नेपालका लागि २५ औं भारतीय राजदूत हुन् । गोरखापत्र दैनिकबाट

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार