कचनकवल गाउँपालिकामा सर्पले डस्दा एकजना महिलाको मृत्यु भएको छ ।
आज बिहान कचनकवल १ की ६५ वर्षीया टिकामाया दाहाललाई खेतमा काम गरिरहेको बेला सर्पले डसेको वडा अध्यक्ष महावीर लिम्बू रन्जितले जानकारी दिएका छ्न ।
उनलाई उपचारका लागि बिर्तामोड स्थित बिएन्डसी अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
12
+1