नेपाल स्वयंसेवी रक्तदाता समाज गुल्मी जिल्ला शाखाको तेश्राे साधारण सभा तथा दाेश्राे अधिवेशनबाट अध्यक्षमा भेषराज पाण्डे ( धुर्व ) निर्विरोध निर्वाचित हुनु भएको छ ।
समाजको उपाध्यक्षमा कृस्णप्रसाद पाण्डे ,सचीवमा बिरबहादुर कार्की र कोषाध्यक्षमा बिस्णुप्रसाद अधिकारी
निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा जयप्रकाश भट्टराई , निर्मला पोखरेल , देविराम पन्थी , ढुण्डिराज पन्थी, झविलाल पाण्डे , केशव अधिकारी समेत निर्वाचित हुनुभएको छ।
संस्थाको बिधान अनुसार श्याम पन्थीलाई सदस्यमा मनोनीत गरिएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1