हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हिन्दु संघ ब्दारा सस्कृति सम्बन्धी कार्यक्रम सम्पन्न

बिर्तामोड़ / हिन्दू स्वयं सेवक संघ झापाको आयोजनामा एक दिवसीय स्वामी बिबेकनन्द सस्कृति ज्ञान परीक्षा स्थानीय गोमेन्द्र उच्च महा बिद्यालयमा बिधालय स्तरीय सस्कृति समन्धित कार्यक्रम संघ झापाका संचालक गोबिन्द लम्सालको अध्यक्षतामा सम्पन्न भएको छ  ।

Advertisement

ईश्वर पिखारेलले संचालन गरेको सो कार्यक्रममा बोल्दै उद्योग बणिज्य संघ बिर्तामोड़का अध्यक्ष राजु नेउपानेले हिन्दू सस्कृतिप्रति देखिएको समस्यालाई निराकरण गर्न शिक्षा क्षेत्रबाट सास्कृतिक एबं धार्मिक जागरण ल्याउन जोड़ दिनु भयो ।

Advertisement

कार्यक्रममा बोल्दै देवी माबिका शिक्षाक उमेश शाह, मन कामना कॉलेजका सह प्राचार्य राजेन्द्र प्रसाई, गोमेन्द्र कॉलेजका प्राचार्य स्थानीय ब्यबसायी प्रमोद बंशल,डॉ. रूपक खनालले आज सामाजिक मूल्य मान्यतामा आएको नैराश्यताको अन्त्य गर्न सबै पक्षको सकारात्मक सोचका साथ अगाडि बदनु पर्ने कुरामा जोड़ दिनु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)