समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

दैनिक स्वास्थ्य तथा रोजगार

कार्यालयमा चाहे भन्दा बढि काम गर्ने बानी राम्रो र जोखिमपूर्ण हो । धेरै काम गर्नाले विभिन्न रोगहरुको शिकार हुनु पर्दछ । त्यसो त व्यक्तिगत जीवन उकास्न पनि कठिन कामको अभ्यास उसले गर्ने गर्छ नै । काम गर्ने चाँजो पाँजो अहिले देखिएको संक्रमणले छोट्टयाइएको छ । मानिसहरु बढ्ता तनावमा हुने गर्दछन्, जसमा उनीहरुको एउटै उद्वेश्य आफ्नो कामबाट कसरी छुट्कारा पाउने भन्ने हुन्छ उनीहरु जोखिम मोल्न चाहँदैनन् ।

Advertisement

मानिसको मष्तिस्क र शरिर ताजा रहेमा मात्र उ यथेस्ट काम गर्न सक्ने हुन्छ । उ फुर्तिलो हुन्छ । विभिन्न रोगका शिकार भएका विरामी जस्तै मधुमेह, अविशाद, उच्च रक्तचाप, चयापचाय मा विकार भएको अवस्थामा मानिसहरुको घाँटी भारी हुने तथा ढाड दुख्ने व्यथाले समाउने हुनाले दैनिक काम गर्न गाह्रो हुने प्रतिक्रया विश्लेषकहरु गर्दछन् ।

Advertisement

उचित खानपान र दैनिक आराम नै एक मात्र सर्वोत्तम उपाय भएको चिकित्सकहरुको वैज्ञानिक निश्कर्ष रहेको हो । त्यसो त मानिसहरु पारस्पारिक सम्वन्ध राख्ने, मध्यपान गर्ने तथा विभिन्न औषधिका शिकार हुने पनि गर्दछन् । तर कार्यालयको चाहे भन्दा बढि काम वा वर्नआउटको एउटै मात्र निश्कर्ष छ त्यो हो मानिसको दैनिक जिवनयापन र सवल स्वास्थ्य ।

कार्यव्यस्तताको परिपालन
दैनिक रोजगारीमा श्रमको सहकार्यता अवस्य पनि आवश्यक छ । छुट्टी र खाली समयको ध्यान पनि रहन्छ । तनावको श्रृजना प्रशासन विभागमा खटिँदा बढि महसुस हुन्छ । मानसिक र शारिरीक स्वास्थ्यको सवलिकरण एक स्वरोजगार व्यक्तिको पहिचान नै हुनेगर्छ । कामको अवस्था र अनुभवद्वारा मुड र व्यवहारमा परिवर्तन हुनु स्वागतयोग्य छ । मानिसले गर्ने दैनिक ध्यान र योगासन एक सर्वोत्तम उपाय हो ।
कामको महत्व र असाधारण कामको छनौटलाई गतिशिल राख्न बढ्दो व्यस्ततालाई निर्मूल पारिनुपर्ने तर्क यहाँ खोज अभियानकर्ता हरुले बताएका छन् ।
(स्रोतः मेडिकल न्यूज टुडे)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article