हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दीबारी ४ ले गर्यो १ सय परिवारका ५०० जनाकाे निशुल्क स्वास्थ्य बिमा

हल्दिबारी । वडा नं. ४ ले १ सय अति विपन्न परिवारलाई स्वास्थ्य विमा गरि दिएको छ ।

Advertisement

वडा अध्यक्ष शन्त कुमार थापाका अनुसार वडामा रहेका अति विपन्न, विपन्न १ सय परिवारका ५०० जनाको वडाको सिलिङ्ग बजेट मार्फत स्वास्थ्य विमा गरिदिएको हो ।

Advertisement

अध्यक्ष थापाका अनुसार अति विपन्न परिवारको औषधि उपचारमा सहयोग पुग्ने हेतुले प्रत्येक बर्ष वडाको बजेटबाट उनिहरुको स्वास्थ्य बिमा निशुल्क रुपमा आफ्नो कार्यकाल भरि गरिदिने बताउनु भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)