हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

दुई चार जना भीभीआईपीमा कोरोना संक्रमण नभएसम्म सरकार गम्भीर बन्ने देखिएन’:रंजित तामाङ

‘काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका सहसंयोजक रंजित तामाङले नेपालमा दुई चार जना भीभीआईपीलाई कोरोना संक्रमण नभएसम्म राज्य सरकार गम्भीर नहुने देखिएको बताएका छन्।

Advertisement

आइतबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘कोरोनाले देशका २र४ जना भिआईपिलाई ‬संक्रमण नगरि राज्य गम्भिर बन्ने देखिएन। यो बेला पनि स्कुल कलेज बिदा नगरिनु लापरवाहीको पराकाष्ठा हो। सरकारी निकाय गैर जिम्मावार बन्नु हुदैन।’

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)