हल्दिवारी ,११ असार । झापाको कमल गाउँपालिकामा आज बिहान ७ बजे परेको चट्याङले एक जनाको मृत्यु भएको छ।
कमल गाउँपालिका वडा नम्वर २ समाईगढ वस्ने वर्ष ४६ का  राजन खड्कालाई  घरवाट खेत तर्फ जाने क्रममा अचानक  परेको चट्याङ लागि घाईते भई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 मृतक खड्काको शवलाई आवस्यक अनुसन्धान पश्चात् पोस्टमार्ट्म गरि परिवारलाई जिम्मा लगाइने  प्रहरीले जनाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
10
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार