आज शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
नेपालको पूर्वी भेगमा समेत भूकम्पको धक्का महसुस गरिएको छ भने बंगलादेश र भुटानका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1