पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ। ४५ वर्षीय राईलाई बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि ग्रान्डी अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भएको थियो।

प्रकाश राईले हालै सम्पन्न प्रतियोगितामा ७५ केजीमाथिको तौल समूहमा उपाधि जितेका थिए। उनी मोरङको बेलबारीका बासिन्दा हुन् र प्रतियोगिताका लागि काठमाडौँको टोखामा रहेको एक होटलमा टीम म्यानेजरसहित बस्दै आएका थिए​ । आफन्त आइपुगेपछि आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीद्वारा जानकारी दिइएको छ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
4
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार