हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

के तपाईँ कपाल झर्ने समस्याले चिन्तित हुनुहुन्छ ?

कपाल झर्दा मानिसको स्वरुप विग्रन्छ । मष्तिस्कका कोषहरुका स्नायुहरुमा समस्या देखिएपछि कपाल झर्ने संक्रमण देखिने वैज्ञानिक सोधहरुले देखाएका छन् । कपाल उमार्ने तत्व ओष्टिओ पोन्टिनको वृद्विमा समस्या भएपछि कपाल उर्मिन सक्दैन ।

Advertisement

पैसा भएका मानिसले कपाल रोप्न सक्छन् । तर यो खर्चिलो हुने विशेषज्ञहरुको भनाई रहेको छ । कपाल झर्दै रहेको छ, भने रोक्न चैं सकिन्छ । मानिसको जिनको आधारमा कपाल झर्ने वताइन्छ ।

Advertisement

कपाल झर्ने कारण
कपाल झर्ने संक्रमणलाई एण्र्डोजोनिक एलोपेसिया भनिन्छ । यस विरामको संक्रमण हुँदा मानिसको तालु पर्ने सम्भावना हुने गर्छ । मानिसले कपाल उखेल्ने गर्नु हुँदैन । अर्वुद रोग, अविशाद, आर्थिसिस जस्तै कपाल झर्ने पनि एक संक्रमण नै हो । कपाल झर्दा मानिसमा बोझ हुने चिकित्सकहरु बताउँछन् ।

रोगको निवारण
मिनोसिडिल रोजाइन कपाल रोक्ने एक औषधी हो । यो एउटा ओटिसी तरल झोल पदार्थ हो । मानिसको कपाल रोप्न एक रौंको पनि पैसा दिनुपर्ने बताइन्छ । यो अप्रेसन हो जहाँ मानिसले एक किसिमको तनाव लिने गर्दछन् । पहिला मानिसको टाउकोको पत्र निकालिने बताइएको हो । अत्याधुनिक लेजर ट्रिटमेन्ट महँगो हुन्छ । यसले टाउकोमा देखिएका घाउका पत्रहरुलाई फाल्छ । दुव्र्यसनमा लागेका मानिसले विडी, चुरोट जस्ता हानिकारक पदार्थ तुरुन्त रोक्न सुझाइन्छ । यस मानेमा दुव्र्यसनहरुको कपाल बढि झर्ने बताइएको हो । टाउकोमा पत्र हुने अनि कपाल झरेका मानिसलाई मसाज नगर्न सुझाव दिइन्छ ।

खानेकुराको सेवन
मानिसको खानेकुराको सेवन अनुसार कपालको हेरचाह हुने तार्किक निष्कर्श निकालिएको हो । तरकारी, फलफुल, गेडागुडी, अन्न, पौष्टिक तत्व, चिल्लो पदार्थ कम रहेको प्रोटिन युक्त डाइट, आइरन रहेको खानेकुरा, झुण्ड्याएर राखेको मासु, अण्डा, वदाम, माछा जस्ता प्रचुर खानेकुरा मिलाएर सेवन गर्ने मानिसको कपाल झर्ने सम्भावना कम हुने बताइन्छ । एक त मानिस आँफै पनि तनाव मुक्त हुनु पर्छ । मानिसले व्यायाम दैनिक गर्नु पर्ने बताइएको छ । मानिस स्वस्थ रहन मनोरञ्जन पनि हुनु पर्ने बताइएको छ ।

व्यायाम, ध्यान
एउटा मानिसले ध्यान र योगा जाने उत्कृष्ट हुने र कपाल झर्ने समस्याबाट मुक्त भइने खोज अनुसन्धानकर्ताहरुले बताएका छन् । मानिसको सुत्ने सुमयले समेत फरक पर्ने बताइन्छ । विभिन्न आयुर्वेदिक तेल को प्रयोग, चमेली फुलको तेलको कारण कपाल नझर्ने बताइन्छ । नरिवलको तेल र जैतुनको तेल प्रभावकारी मानिएका हुन् ।

प्याजको तेलको ट्रिटमेन्ट प्रभावकारी हुने बताइएको हो । मानिसले आर्युवेदिक चियाको सेवन गर्नु पर्छ । एण्र्डोजोनिक एलोपेसिया भएका मानिसले दैनिक व्यायाम गुर्न पर्ने र चिकित्सकको सहयोग लिनु पर्नेमा जोड दिइएको हो ।
एजेन्सी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)