स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मन्थलीमा ३३ जनालाई क्वारेन्टाइनमा , लकडाउनले जनजीवन सामान्य

रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका पुर्ण रूपमा लक डाउन गरिएको हाम्रा सहयोगी गोपाल कार्कीले बताउनु भएको छ।
अति आवश्यक काम बाहेक कोहिपनी हिडडुल नगरेको र जनपद प्रहरी र ससस्त्र प्रहरीले चोक चोकमा पहरा दिएको पाइन्छ। औषधि पसल ,फलफूलका र केही खाद्यान्नका पसल खुलेपनी मानिसहरूको आवतजावत न्यून देखिन्छ।
मन्थली नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ३३ जनालाई राखिएको समेत कार्किले जानकारी गराएका छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article