कोशी प्रदेश सभा सदस्य माननिय छविलाल चुडालको पहलमा हल्दिबारी ४ को लक्ष्मी चोक ढडुवा सडक खण्ड कालो पत्रे बन्ने भएको छ ।

माननिय चुडालको पहलमा सडक विभागबाट विनियोजित ६० लाखबाट लक्ष्मि चोक हुदैं कालोपत्रे बाटो बन्न लागेको हो । हिजो माननिय चुडाल, नेकपा एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटा सहित सडक विभाग बोर्डका प्राविधिक र स्थानिय सरोकारवाला हरुको उस्थितिमा बन्न लागेको सडकको अवलोकन गरिएको थियो । यस आर्थिक बर्षमा विनियोजित ६० लाखबाट करिव ४०० मिटर सडक कालोपत्रे बन्ने भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार