अभियन्ता तथा मेडिकल व्यवसायीका रूपमा परिचित प्रसाईंलाई भक्तपुरस्थित आफ्नै निवासबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको पुष्टि भएको छ।

उनलाई पक्राउ गर्नुको कारण भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘फेक डकुमेन्ट’ को आधारमा दुष्प्रचार गरेको आरोप रहेको छ। सोमबार मात्र प्रसाईंले प्रधानमन्त्रीविरुद्ध सोखालको दाबी सार्वजनिक गरेका थिए, जसका कारण कानुनी कारबाही अगाडि बढाइएको हो।

यस घटनाले सामाजिक तथा राजनीतिक क्षेत्रमा विभिन्न प्रतिक्रिया ल्याइरहेको छ। यो मुद्दा थप अनुसन्धानको क्रममा रहेको जनाइएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार