हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. २ मा खानेपानी उपभोक्ता समितिले पाईप विस्तार गर्दा बनाएको खाल्डाको कारण दिनहु दुर्घटना बढ्दै गएको छ ।

खानेपानी बिस्तारको लागि ब्यस्त सडकमा खाल्डो बनाएर छोडेको कारण एक बर्षको बिचमा ३० भन्दा बढी विद्यार्थी लगाएत आम मानिस दुर्घटनामा परेको स्थानिय बताउँछन् ।

हल्दिबारी मा.वि. उत्तर भजनचोकमा त्यस्तै खर्साङ्गचोक र सिग्मा स्किुल अगाडी लगायत ठाउँहरुमा पाइप विस्तार गर्न खनिएका खाल्डोहरु हल्दिबारी खानेपानी समितिले नपुरी त्यसै छोडी दिदाँ दिनहु दुर्घटना बढ्दै गएको छ । यसरी नै लापर्वाही तरिकाले खनिएका खाल्डोमा कसैको ज्यान गएमा त्यसको जिम्मेवारी कस्ले लिने हो ??

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार