हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लक डाउन : चिया किसान जोखिममा करोडौंको हरियो पत्ती नस्ट (हेर्नुस् भिडियोमा हरियो पत्ती काट्दै किसानहरु )

कोरोना भाइरस ( कोभिड -१९) को कारण झापामा मात्रै १० करोड मुल्य भन्दा बढिको चियाको हरियो पत्ती नस्ट भएको छ।

Advertisement

देसनै लक डाउन भएको अवस्थामा नयाँ सिजनको पहिलो हरियो पत्ती यसरी नस्ट हुँदा किसानलाई ठूलो मार परेको चिया किसान तथा व्यसायी हल्दिवारीका कृष्ण प्रसाईं बताउछ्न ।

Advertisement

” चिया मिल बन्द भएपछि पत्ती टिप्न नपाएर चियाको हरियो पत्ती धमा धम काट शुरु गरेका छ्न किसानहरूले प्रसाईले भने ” यसरी नै लक डाउनको समय लम्बिदै गयो भने चिया किसान ,चिया व्यसाय नै धरापमा पर्न जाने चिया व्यवसाहीहरु बताउछ्न।

हेर्नुस् भिडियोमा हरियो पत्ती काट्दै किसानहरु

https://www.facebook.com/netrabikram.bimali/videos/1197431987264983/?t=1

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)