हल्दिबारी डटकम
Hover Ad Article
haldibari.com
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, मन्त्रीहरु दुईरदुई मिटर दुरीमा( फोटोफिचर )

लकडाउन लम्ब्याउने र मेडिकल उपकरण खरिदबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्रीको सचिवालयले मन्त्रिपरिषद् बैठकको तस्बिर सार्वजनिक गरेको छ जहाँ मन्त्रीहरु बेग्लाबेग्लै टेबलमा कम्तीमा दुई मिटरको दूरीमा बसेर बैठक गरिरहेका छन्।

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)