हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

चौकीबिरान  बनले गर्‍यो , दिपेन्द्र प्राविलाई एकलाख सहयोग 

हेमन्त मैनाली । हल्दिवारी गाउँपालिका  स्थित चौकीबिरान सामुदायिक बन उपभोक्ता समुहले दिपेन्द्र प्रावि हल्दिवारी ४ लाई १ लाख सहयोग गरेको छ ।

Advertisement

Advertisement

बन उपभोक्ता समुहका अध्यक्ष विशुलाल मेचेले बताए अनुसार विद्यालयको शैक्षिक विकासको लागी अनुदान सहयोग उक्त रकम हस्तान्तरण गरिएको हो ।

 उक्त विद्यालयका प्र अ दीर्घराज आचार्यले एकलाख बराबरको चेक बुझेका छ्न ।
मेचे समुदायको बाक्लो उपस्थित रहेको उक्त विद्यालयमा यसै बर्ष देखि मेचे भाषाको अध्ययन अध्यापन शुरु गरिएको छ।
 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)