हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा ३० लाख भन्दा बढिको मकैवाली असिनापानीले नोक्सानी

हल्दिवारीमा किसानले लगाएको सयौं बिघा मकैवाली असिनापानीले नस्ट गरेको नेपाली काङ्ग्रेस हल्दिवारीका सह अध्यक्ष गङ्गा प्रसाद प्रसाईले बताउनु भएको छ।

Advertisement

केहिदिन अधि आएको असिना पानीले हल्दिवारी २ र ३ मा ठूलो नोक्सानी भएको प्रसाईले स्थलगत पुगेका पत्रकार हरु सग कुराकानी गर्दै बताएका हुन ।

Advertisement

किसानको मकैवाली लाई असिनापानीले नस्ट गरेको सम्बन्धमा कुरा गर्दा गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले आवश्यक सहयोग गर्ने बताउनु भएको छ। हल्दिवारीमा किसानको ३० लाख भन्दा बढीको नोक्सानी भएको मकैकिसान किसान बताउछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)