समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

पेट्रोल र डिजेल सस्तो, हवाई इन्धनको मूल्य पनि घट्यो

झापा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।बिहीबारदेखि

लागू हुने गरी पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटाइएको निगमले जनाएको छ। आन्तरिक हवाई इन्धन प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौँका लागि) प्रतिकिलोलिटर ४२ अमेरिकी डलरले घटाइएको छ।एलपी

विज्ञापन (Advertisement)Advertisement

ग्यासको लागत बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)