समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

प्रतिनिधि सभा उपसभामुख चुनाव: तीन दल हर्क साम्पाङको समर्थनमा


काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन्।
एमालेका नेता तथा सांसद गुरु बरालका अनुसार, तीन दलबीच समझदारी जुटिसकेको छ र श्रम संस्कृति पार्टीको उम्मेदवारलाई पूर्ण समर्थन रहनेछ।

उपसभामुखको उम्मेदवारी बिहीबार दर्ता हुने छ। श्रम संस्कृति पार्टीले उम्मेदवारको फाराम भइसकेको छ। उम्मेदवारी दिने समय बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म तोकिएको छ।

विज्ञापन (Advertisement)Advertisement

यता, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले पनि उम्मेदवारी पेश गरेको छ। राप्रपाबाट समर्थन पाउने सूचना पाएपछि चार दल एकै ठाउँमा उभिएका छन्। तर, राष्ट्रिय साझा पार्टी (रास्वपा) ले अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने निर्णय गरेको छैन।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)