हल्दिवारी / सम्बादाता l  स्वास्थ्य मन्त्रालयले सोमबार एकैदिन नेपालमा ५४ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५८ पुगेको छ ।

सोमबार बाँकेमा थप ४७ र झापा (कचनकवल) गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा एक एक जना नयाँ संक्रमित थपिएका हुन्। उनीहरु मध्ये एक जना महिला र बाँकी सबै पुरुष हुन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार