हल्दिवारी /संवाददाता, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन सय ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले सोमबार साँझ थप १८ जनामा संक्रमण पुष्टी भएको बताएको छ।

नयाँ संक्रमितमध्ये बाँकेको नरैनापुरमा मात्र १२ जना छन्। नरैनापुरमा सोमबार दिउँसो ४७ जनामा संक्रमण देखिएको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार