मन भित्र ठान्न त के ठानियो के ठानियो।
त्यो बेलामा सही र गलत कहाँ छानियो।अब पश्चातापमा जल्नुको के फाईदा
जानी जानी राक्षसलाई भगवान मानियो।।टोकाईबाट ज्यान गुमाउँदा जानकारी भो l
दुध चुसेर बिष निकाल्छ कहाँ जानियो।।रोडको भिखारी जस्ता थिए यिनीहरु
यहीँ हातले रोडबाट कोटसम्म तानियो।।आज यिनीहरुको कृयाकलाप देख्दाखेरी
लाग्दैछ आफ्नै खुट्टामा बञ्चरो हानियो ।
दाला शाही ,हाल केरला
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1