हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रिमियर लिगः चेल्सीद्धारा नरिच सिटी पराजित, तेस्रो स्थानका लागि चेल्सीको पकड बलियो

काठमाडौं –  गएराति प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सीले जित निकालेको छ । निकै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पराजित गर्यो ।

Advertisement

उक्त खेलको पहिलो हाफको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उक्च गोल चेल्सीका ओलिभर जिराउड गरे । जितसगै चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौं स्थानको म्यान्चेष्टर युनाईटेडसँग ४ अंकको अग्रता लिएको छ ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)