भारत उत्तर प्रदेशको औरैया जिल्लामा दुईवटा ट्रक ठोक्किँदा २४ मजदूरको निधन भएको छ । दुर्घटनामा अरु धेरै मजदुर घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मुख्यमन्त्री योगी आदित्यनाथ...
भद्रपुर (कमला भट्टराई) : रोजगरीको लागि गएको बेला लकडाउनका कारण भारतको उत्तराखण्ड राज्य स्थित हरिव्दारमा अलपत्र परेका ३९ नेपालीद्धारा नेपाल सरकार संग त्यहा“ बाट उद्धार गरी नेपालको सिमाक्षत्र सम्म भएपन...
काठमाडौं , साउदी अरबमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय ७४ पुगको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार साउदीका विभिन्न क्षेत्रमा गरी ६ सय ७४ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो । साउदीमा सबैभन...
मलेसियामा थप ३४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै मलेसियामा ५४ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको मलेसियामा रहेको नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानका...
काठमाडौँ , विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९० संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक...
२७ बैशाख । दमक ९ घरभई रोजगारीका क्रममा अमेरिका बस्दैआएका काङ्ग्रेस कार्यकर्ता शिव शाह र उनका भाई शंभु शाहले दमक ९ का अतिविपन्न परिवारलाई खाद्यान्न राहत सहयोग गरेका हुन । शाह दाजुभाईले पठाएको रु १ लाख...
काठमाडौं , संयुक्त अरब इमिरेट्स ( यूएई ) मा थप २२ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । एनआरएनए यूएईका क्यूआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाका अनुसार यूएईमा कार्यरत २२ जना नेपाली महिलामा एकैदि...
काठमाडौं , विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस अहिले विश्वका २ सय १० बढी देशमा फैलिएको छ । मलेसियामा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ भने संक्रमितको संख्या ६ हजार ४ सय बढी रहेको छ ...
काठमाडौं , मलेसियामा थप ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । मलेसियाका लागि नेपाली राजदूतले दिएको जानकारी अनुसार हालसम्म मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ९ जना पुगेको छ । त्यस्तै ३ जना...
काठमाडौँ। उत्तर कोरियाका नेता किम जोङ्ग उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन्। उनको स्वास्थ्यसँग जोडेर विभिन्न अड्कलबाजी भइरहेको बेला किम जोङ्ग उन एक रासायनिक मलको कारखाना उदघाटन कार्यक्रममा ...