ताजा समाचार (Latest News)

शिक्षा

गत वर्षकै प्रश्नपत्र यसपटकको परीक्षामा पनि दोहोरिएको सम्बन्धमा त्रिविले छानविन गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र...
समाचार

पाकिस्तानमा ७० प्रतिशत महिलामाथि कार्यक्षेत्रमा र्दुव्यवहार हुनेगरेको रिपोर्ट सार्वजनिक

पाकिस्तानमा कार्यक्षेत्रमा ७० प्रतिशत महिलामाथि र्दुव्यवहारका घटना हुनेगरेको तथ्यांक सार्वजनिक भएको छ । डेली टाइम्स...
समाचार

मौसम विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान गर्न सहजीकरण गर्ने

जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान ९फोरकास्ट० गर्न सहजीकरण गर्ने जनाएको...
समाचार

विश्वविद्यालयको शैक्षिक गतिविधि ठप्प, ताला लगाउने र फोड्नेबीच होडबाजी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने...
समाचार

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीको सक्रियता,गिट्टी र बालुवा उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रणमा

कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरुपमा कालीगण्डकी...