हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

एमसीसीको विरुद्धमा भोली नेपाल बन्दको घोषणा

  काठमाडौं ,१५ फागुन । अमेरिकी परियोजना एमसीसीको विरुद्धमा भोली सोमबार विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले नेपाल बन्दको घोषणा गरेको छ ।

Advertisement

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चासहितका ६ कम्युनिस्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेको हो ।

Advertisement

जसमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव), नेकपा मसाल, नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माके (समाजवादी) तथा राष्ट्रिय जनमोर्चा र देजमो नेपाल रहेका छन् ।

अहिले संसद बैठकमा एमसीसीको विषयमा व्याख्यात्मक घोषणा भइरहँदा बाहिर भने मसाल जुलुस प्रदर्शन भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)