हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कचनकवलमा काँग्रेस उम्मेद्बार निर्विरोध निर्वाचित

हल्दिवारी ,१५ बैशाख । झापाको कचनकवल गाउँपालिकाका एक जना उम्मेद्बार निर्विरोध भएका छन् ।

Advertisement

काँग्रेसका तर्फबाट कचनकवल वडा नं ४ मा दलित महिला सदस्यको उम्मेद्बारी दिएकी बिजली दास निर्विरोध भएकी हुन् । त्यस पदमा उनको मात्र उम्मेद्बारी परेको थियोे ।

Advertisement

 

 शुक्रबार (भिली ) उम्मेद्बारी फिर्ताको समय रहेकाले शुक्रवारै निर्विरोध हुनेको नाम सार्वजनिक गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)