हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

नेपाली कांग्रेसका ३० हजार उम्मेदवार चुनावमा भिड्दै

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका ३० हजार उम्मेदवार मैदानमा उत्रिएका छन् । आज कुल ३५ हजार २२१ पदमध्ये ३० हजार ६ सय २८ जना कांग्रेसको आधिकारीक उम्मेदवार रहेको प्रवक्ता डा. प्रकाश शरण महतले आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

Advertisement

कांग्रेसबाट मेयरमा २६५, उपमेयरमा १९५, गाउँपालिका अध्यक्षमा ३७२, गाउँपालिका उपाध्यक्षमा ३४० ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)