हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

मेचीनगरमा नेकपा एमालेकी रञ्जिता नेपाली निर्विरोध निर्वाचित

मेचीनगर, १६ वैशाख । मेचीनगर–११ मा नेकपा एमालेकी रञ्जिता नेपाली निर्विरोध निर्वाचित भएकी छन् ।

Advertisement

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेबाट उनी मेचीनगरमा पहिलो जनप्रतिनिधिको रुपमा निर्विरोध निर्वाचित भएकी हुन् ।

Advertisement

निर्वाचन कार्यालय मेचीनगरका सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले एमालेका तर्फबाट वडा नम्बर ११ की दलित सदस्य पदमा उम्मेद्वारी दर्ता गराएकी नेपाली निर्विरोध निर्वाचित भएको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)