हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ

हल्दिबारी न्यूज डेक्स- प्रहरीले नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज डिबी सिलवाल भन्ने धनबहादुर विकलाई हतियारसहित पक्राउ गरेको छ ।

Advertisement

मोरङका उद्योगी व्यवसायीहरुलाई धम्की दिई चन्दा असुली गरिरहेको भन्ने सूचना पाएर गएको मोरङ प्रहरीको टोलीले सङ्खुवासभा मादी नपा–४ ओखरबोटेका विकलाई मोरङको बूढीगङ्गा–४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले उनका साथबाट एक थान सेमी अटोमेटिक पेस्तोल र तीन थान गोलीसमेत बरामद गरेको छ ।-देशबन्धु कौशिक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)