हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

बागी उम्मेदवार दिएका माओेवादीका १४ जना कारवाहीमा

नेकपा माओवादी केन्द्रले बागी उम्मेदवार दिएका १४ जनालाई कारवाही गरेको छ ।

Advertisement

माओ वादी केन्द्रको प्रदेश नम्बर १ कमिटीले पार्टीको निर्देशन बागी उम्मेदवार दिएकाहरुलाई अनुशासनको कारबाही गरेको हो । प्रदेशको पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङले दिएको जानकारी अनुसार पटक पटक पार्टीले सचेत गराउँदा पनि पार्टीको निर्देशन नमानेकाले विधान अनुरुपको कसुर ठहर गरी निलम्वन गरिएको जनाएका छन् ।

Advertisement

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ । पाँच दली गठवन्धनले भने चुनावी ताल मेल गरेका विभिन्न प्रदेश र जिल्लामा भने केन्द्रको निणर्य अस्विकार गर्दै वागी उम्मेदवार उठेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)