हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

जलथलका ५० घरपरिवार राप्रपा परित्याग गरि एमालेमा प्रवेश 

जलथल ,१९ चैत । राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनको गृह नगर हल्दिवारी – ४ का ५० घरपरिवार राप्रपा परित्याग गरि एमाले प्रवेश गरेको  एमाले सचिव सागर पोर्तेलले बताएका छ्न ।

Advertisement

Advertisement
आज बेलुकी उनिहरुलाई हल्दिवारी गाउँपालिका उपाध्यक्ष तथा जिल्ला सचिवालय सदस्य डम्बरबहादुर गिरि , हल्दिवारी ४ का वडा सदस्य तथा नेकपा हल्दिवारी उपाध्यक्ष महेशलाल मेचे लगायतले खादा र टीका लगाउदै एमालेमा प्रवेश गराएका हुन ।
हल्दिवारी -४ बडाबारी वरिपरिका उनिहरु एमाले प्रवेश सगै राप्रपा झन कमजोर बन्दै गएको छ।केन्द्रिय अध्यक्ष लिङ्गदेन र उनका भाइ हल्दिवारी गाउँपालिका कै अध्यक्ष रहेको ठाउँ बाट दिन दिनै राप्रपा परित्याग गर्दै नेता कार्यकर्ता नेकपा एमाले र काङ्ग्रेस प्रवेश गरेको देख्न सकिन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)