हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भोलि हल्दिवारी बन्द : उलंघन गरे कारवाही गर्ने

हल्दिवारी : नेकपा विप्लव लगायतले गरेको नेपाल बन्दलाई कडाइका साथ लागू गर्न सबै हल्दिवारी बासीलाई नेकपा विप्लव हल्दिवारी इन्चार्ज  ” प्रकान्ड ” ले आह्वान गरेका छ्न ।

Advertisement

नेपाल काङ्ग्रेस ,नेकपा माओवादी र नेकपा समाजवादी लगायतका दलले एमसिसी जस्तो देस द्रोही परियोजना संसदबाट अनुमोदन गरेको बिरोधमा नेकपा विप्लव लगायत  विभिन्न  पार्टीले भोलि  नेपाल बन्द आह्वान गरेका छ्न ।

Advertisement

हल्दिवारी क्षेत्रका सबै कलकारखाना ,शिक्षण सस्था ,व्यापारीक केन्द्र , संघ सस्थासमेत बब्द गरि एमसिसी जस्तो घातक सम्झौताको बिरोध गर्न आह्वान गरिएको छ।

भोलिको बन्दलाई कसैले उलंघन गरेमा त्यसको जवाफ देहि स्वयं आफै हुनु पर्ने समेत इन्चार्ज प्रकान्डले हल्दिवारी डटकमसंग टेलीफोन सम्वादमा बताएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)